यस्ता छन् राष्ट्रसेवकको तलव बृद्धि गर्नुपर्ने कारणहरु

प्रकाश राई
केन्दीय सदस्य नेपाल निजामती कर्मचारी संगठन
तलव वृध्दि गर्नु हुदैन भन्नेहरुको तर्क
१. तलव बृद्धि भए पनि भ्रष्टाचार गर्नेले छोड्दैन, शुसासनमा तलव बृद्धि योगदान गर्दैन ।
२. तलव बृद्धि भए पछि महँगी वढ्छ सर्वसाधरण मार्कामा पर्छ ।
३ अहिले सवृध्दिको अभियानमा लगानि गर्नु पर्छ साधरण खर्च गर्नु हुदैन ।
( तर तलव बृद्धि गर्नु हुदैन भन्नेहरु पनि कर्मचारीको तलव सुविधा व्यवहार चलाउन अपुग छ भन्नेमा सहमत)
तलव सुविधा बृद्धि गर्नुपर्छ भन्नेहरुको तर्क


१.तलव (सुविधा बृद्धिले निम्नतम् आवश्यकता पूर्ति गर्दै क्वालिटी लाइफमा योगदान गर्छ अनि कर्मचारीतन्त्र भित्र पनि भ्रष्टाचारजन्य मनोवृत्ति भएको र नभएका वीच ध्रुविकरण हुन्छ फलत सुशासनको जग दह्रो हुदै जान्छ ।
२. तलव वृध्दिको कारणले महँगी वढ्छ भनेर विषयान्तर गर्ने हो भने तलव Quality Life बृद्धि नभएको साल मूल्यवृध्दि शुन्य भा छ त ? अनपेक्षित मूल्य
यो भने सरकारले नियन्त्रणको मिजर्स प्रयोग गर्नु पर्छ ।
३ सामाजिक सुरक्षा आवास,नानीहरु पढाउने, उपचार, रासनकार्ड आदि) को रुपमा पनि सुविधा दिन सकिन्छ ।
४.मुलुकको समृध्दिको अभियानमा योगदान गर्न उत्कृष्ट जनशक्ति चाहिन्छ तसर्थ उच्च संभावना वोकेको उत्कृष्ट जनशक्तिलाई आकर्षित गर्नको लागि पनि यथोचित पारिश्रमिक सुविधा विनियोजित हुनुपर्छ ।
५.विभिन्न आयोगहरुको प्रतिवेदन ,अर्थतन्त्रमा देखा परेका price scallation (मुल्यवृध्दि) समेतको कारणले यथोचित सुविधा वढ्नु पर्छ ।
५.नियम कानुन अनुसार पनि प्रत्येक २ वर्षमा तलव सुविधा वढाउनु पर्ने भएकोले यो वजेटमा वढाउनै पर्छ ।
अनि समृध्द नेपाल वनाउने अभियान उच्च प्रोत्साहित Motivated) राष्ट्रसेवकवाट मात्र संभव हुने सत्यलाई स्विकार गरि समृध्दिकै लागत Cost को रुपमा वुझौ फजुल खर्चको रुपमा अनर्थ नलगाऔं।

Loading...

LEAVE A REPLY