लोकसभा निर्वाचनमा किन हारे प्रकाश राजले यस्ता छन कारण

साउथ इन्डियन चलचित्रका खलनायक स्टार कलाकार प्रकाश राज लोकसभा निर्वाचनमा हारेका छन् ।

कर्णाटक राज्यको बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावमा उठेका प्रकाश राजले आफूले हारेपछी झापड खाएजस्तै अनुभव भएको बताएका छन्।

यसअघि निर्वाचनका बेला प्रकाश राजले फिल्मी शैलीमा चुनाव प्रचार गरेका थिए। उनले सिठी फुक्दै बाटोमा भएका फोहोर सफा गरेका थिए। उनको चुनाव चिन्हसमेत सिठी राखेका थिए।

उनले आफू निर्वाचित भए सडकको फोहोरजस्तै आफ्नो क्षेत्रबाट भ्रष्टाचार बढाल्ने बताएका थिए। एजेन्सी

LEAVE A REPLY