अन्जना सुबेदी को नयाँ मन छुने गजल.. पैसा नहुनाले ।।

आफन्त सबै सारिय पैसा नहुनाले ।।।
आँफ्नै चेलिबेटी मारिय पैसा नहुनाले ।।।।

छाक टार्न नसकेर विदेश पलाएन भइरहेछन् दाजु,,,
निर्दोश पनि जेल पारिय पैसा नहुनाले ।।।।।।

छटपटाइ रहेछन् दिदी बहिनी नरक त्यो कोठिमा,,,
तिम्रै चेली हुन त कोठिमा झारिय पैसा नहुनाले ।।।।।

सुख अनि दु.ख मा साथ दिन्छु भन्ने सहयात्रिहरु पनि अहिले,,,,,
दुध को जालो जस्तै तारिय पैसा नहुनाले ।।।।।।।।

आफन्त सबै सारिय ंंंं…………………………………….
……………………………………………..पैसा नहुनाले ।।।।

LEAVE A REPLY