आइटीका सामान जडानका लागि ‘मारुती सप्लायर्स’ नै किन रोज्ने ?

के तपाई आफ्ना घर अर्थात कार्यालयमा सिसिक्यामरा, फायर सेफ्टी,बिल्डिङ सेक्युरेटी सिष्टम को कुनै काम गर्न चाहनुहुन्छ ?
उसो हो भने रोज्नुहोस मारुती सप्लायर्सलाई । आइटीको क्षेत्रमा सम्पूर्ण काम गर्दै आएको मारुती सप्लायर्समात्र एक यस्तो कम्पनी हो जस्ले आफ्ना ग्राहकहरुको खुसीलाई नै पहिलो प्रथामिकता बनाएर काम गर्दै आएको छ । जस्ले २४ सै घण्टा ३६५ दिन को आफ्टर सेल सर्पोट आफ्नो ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

मारुती सप्लायर्स


मारुती सप्लायर्स कम्पनीे भारतको चर्चित आइटी कम्पनी इ भिजनको आधिकारिक विक्रेता समेत हो । उस्ले गत वैशाखदेखि चर्चित भारतीय कम्पनी इ भिजनका आइटीका सामाग्रहीहरुको नेपालमा विक्री वितवरण समेत गर्दै आइरहेको छ । यससँगै मारुती सप्लायर्सले भारतीय चर्चित व्राण्ड इ भिजनका सिसिटिभी,अटेण्डेन्स डिभाइस,बुम बेरियर तथा आगो नियन्त्रणका सामाग्रीहरुको नेपालका विक्री वितवरण गर्दै आएको छ । नाफामुखीभन्दा पनि ग्राहकको खुसीलाई नै पहिलो प्रथामिकता राख्दै आएको छ मारुती सप्लयर्सले ।

नविन अग्रवाल
प्रवन्ध निर्देशक, मारुती सप्लायर्स

यो कम्पनी मात्र एक यस्तो सप्लायर्स हो जस्ले ५ बर्षको रिप्लेसमेन्ट ग्यारेन्टी समेत गर्दै आएको कम्पनीका प्रवन्ध निर्देशक नविन अग्रवालले जनाए । उनका अनुसार,मारुती सप्लायर्सले जडान गरेका आइटीको सामाग्रीहरु ५ बर्ष अगावै केही विग्रिए तथा भत्किएमा उस्ले निशुल्क सेवा समेत प्रदान गर्दै आएको छ ।

Loading...

LEAVE A REPLY