भेटियो पुरुषको शव

हाम्रो देशमा दिनहु दिन बिभिन्न घटना घटेको त दिनहु सुन्दै आएका छौँ । त्यस्तै रुपन्देही जिल्लाको पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नं १० फायरल्याण्ड नजिकैको वनमा अन्दाजी ३०–३५ वर्षको पुरुषको शव सालझण्डीको सामुदायिक वनमामा चोट लागेको अवस्थामा फेला परेको प्रहरी ले जनाएको छ । फेला परेको हो । मृतकको पहिचान खुलेको छैन् ।

स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरीदिए उक्त खबर प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुगेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरिक्षक डिल वहादुर मल्लले बताउनु भएको थियो । प्रहरी को भनाई अनुसार शव शव रक्ताम्य अवस्थामा भएको हुँदा कसैले हत्या गरेर फालेको जस्तो देखिएको बताउनु भएको छ ।

शरीरको बिभिन्न ठाउमा चोट लागेको कारण पनि हत्या भएको अनुमान स्थानीयले गरेका छन

LEAVE A REPLY