आज काठमाडौँमा भूकम्पको धक्का महसुस

आज शुक्रबार दिउँसो काठमाडौंमा भूकम्प गएको छ । लगभग २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी रहेको छ ।

Loading...

LEAVE A REPLY