नेपालको अर्को विश्व कीर्तिमान : कामीरिता शेर्पाले चढे २३ औं पटक सगरमाथा

‍कामिरिता शेर्पाले नयाँ विश्व कीर्तिमान रच्न सफल भएका छन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्। सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।

कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७.५० बजे सगरमाथाको शिखरमा पुगेका छन्,आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्।

Loading...

LEAVE A REPLY