यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति कुलतमा परेको छ भने अव पिर नगर्नुहोस

Sharing is caring!

असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्। हाम्रो विशिष्ट प्रभावकारी कार्यक्रम बारे जान्नुहोस् ।

यो कुनै गल्तीले हुने होइन लागुऔषध संसारभरी नै फैलिएको माहामारी हो। यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति कुलतमा परेको छ भने, तपाईं निकै दुखी हुनुहुन्छ होला।

हामी ‍कुलत जीवन भरी छुट्दैन भन्ने कुरामा विश्वास गर्दैनौ। हामी कुलत निको नहुने रोग हो भन्ने विश्वास गर्दैनौ। हामी सुधार आउने कुरामा विश्वास गर्छौ।

लागूपदार्थको चक्करबाट निस्केर फेरि जीवन प्राप्त गर्न र लागुऔषध रहित जीवन जिउन सक्छ भन्ने कुरामा विश्वास गर्छौ। हामी यो कसरी गर्छौ ? जागरिती फलोशिपमा यही फरक छ।


जागरिती फलोशिप वि.सं. २०७४ सालमा स्थापना भएको हो । यो संस्थाले लागूऔषधको दुव्र्यसनमा परेकाहरुको लभ एण्ड केअर उपचार पद्धतिबाट उपचार गरिरहेको छ ।
हाम्रा सेवाहरु :
१. दैनिक हेरविचार।
२. निः शुल्क परामर्श सेवा ।
३.बेलाबेलामा स्वास्थ्य परिक्षण आदि ।

हाम्रा सुविधाहरु :
१. आवासीय भवन र आकर्षक कम्पाउन्ड।
२. स्वच्छ भान्सा।
३. खेलहरू र मनोरञ्जन।
४. मनोरञ्जनको लागि छोटो भ्रमण आदि ।

जागरिती फलोशिप प्रा.लि. ठेचो ललितपुर
कुमार लामा

प्रवन्ध निर्देशक
सम्पर्क नंम्बर
9861874108 , 9818037750



सम्पर्क नंम्बर : 9861874108 , 9818037750

Sharing is caring!

Loading...

LEAVE A REPLY