राजीव जैनले जितेको १ करोडको चेक नै नक्कली, राजेश हमाल कहाँ चुके ?

शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए ।

अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउएर जैनले कीर्तिमान कायम गरेको कार्यक्रम होस्ट महानायक राजेश हमालले जानकारी दिए ।

नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।

शनिबारको एपिसोडमा उनले निरन्तर १३ प्रश्नको सही जवाफ दिँदै २५ लाख जित्दा निर्धारित समय सकिएको थियो । त्यसपछि आइतबार बाँकी २ वटा प्रश्नको पनि सही उत्तर दिए ।

अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउएर जैनले कीर्तिमान कायम गरेको कार्यक्रम होस्ट महानायक राजेश हमालले जानकारी दिए । तर विडम्वनाको कुरा यसरी उनले १ लाख जिते पनि राजेश हमाल द्धारा काटिएको चेक भने कतै नेपाली र कातै अंग्रेजी भाषको प्रयोग भएको देखिन्छ । साथै यो मात्र नभएर चेकमा चेक नंम्बर पनि छैन् । हेर्नुहोस महानायक राजेश हमालद्धारा काटिएको चेक ।

Loading...

LEAVE A REPLY