बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित


त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । लामो समय देखि प्रतिक्षाको रुपमा रहेको स्नाताक तह तर्फको परीक्षाफल सार्वजनिक भएको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो ।

परीक्षर्थीले नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4 बीबीएस लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने हुन्छ । तपाईले नेपाल टेलिकमको नम्बरबाट १६०२ मा कल गरेर पनि जानकारी पाउँन सक्नुहुन्छ ।

Loading...

LEAVE A REPLY