लोक सेवा तयारी गर्दै हुनुहुन्छ ? यी हुन धेरै नै दोहोरीएका प्रश्नहरु

१. डेमोक्रेसी सूचकाङ्क २०१८ अनुसार नेपाल कुन स्थानमा रहेको छ ?
९७ औं

२. नेपालमा विदेशी पर्यटक आकर्षित गर्ने उदेश्यले ‘अतिथि देवो भव’ अभियानको घोषणा कहिले गरिएको हो ?
वि.सं २०७३ जेठ ४

३.नेपाल र चीनबीच नियमित सूचना आदानप्रदान सम्बन्धी सम्झौता कहिले भएको थियो ?
सन् २०१६ मार्च २१

४. गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई कहिले पञ्चशील क्षेत्र घोषणा गरिएको हो ?
२०७५ मङ्सिर ५

५ .वि.सं २०७५ असार मसान्तसम्ममा नेपाल सरकारको निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति रहेको छ ?
२३.७२ प्रतिशत

६. नेपालमा कुन अवधिलाई ‘उर्जा तथा जलस्रोत दशक’ घोषणा गरिएको छ ?
वि.संं २०७५ देखि २०५० सम्म

७. नेपालको कुन सडकलाई प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग नामाकरण गरिएको छ ?
सुर्खेत–हिल्सा सडक

८. सरकारले नेपालका कति जातिलाई अल्पसंख्यक जातिका रुपमा वर्गाीकरण गरेको छ ?
९८ (वि.सं २०७४ बैशाख ८०

९. छाते ढुङ्गा नामक स्थान कहाँ रहेको छ ?
तेह्रथुम

१०. जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषमा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?
पल्पसा क्याफे

LEAVE A REPLY