यस्तो अवस्थामा भेटिइन प्रियंका कार्की

प्रियंकाको जन्म नेपालको राजधानी सहर काठमाडौंमा भएको हो। उनका बुवा भुपेन्द्र कार्की हुन् भने आमा रक्षा मल्होत्रा हुन्। उनका एक भाइ प्रणित कार्की छन् जो अमेरिकाको न्यू योर्कमा बस्छन्। सन् २०१० मा उनले काठमाण्डौ मा रोचेक मणि संग विवाह गरिन्। तथापि, सन् २०१२ मा यो दम्पतीले विवाह विच्छेद गरे। लगभग दुई वर्षको भेटघाट पछी कार्कीको १४ जुलाई, २०१८ मा आयुष्मान जोशी संग बिबाह हुने पक्कापक्कि भएको थियो।

सँधै व्यस्त रहने नायिका कार्की बेला बेला चर्चामा आउने गरेकी छन् । अधिकाशंको रुचीमा पर्ने नायिका प्रियंका बेला बेला तस्बिर तथा पहिरनका कारण चर्चा आउने गरेकी हुन् । यतिबेला उनी फेरि चर्चामा आएकी छन् ।

उनले केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्, जुन तस्बिर निकै भाईरल बनेका छन् । हुनत उनी आफुलाई चर्चामा ल्याउन तथा भाईरल बन्नकै लागि बेला बेला यस्ता खाले तस्बिर सार्वजनिक गर्दै आएकी छन् ।

गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका हट तस्विरहरु सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्विरमा उनले लेखेकी छन्, ‘स्विमिङ पुल चाहना भन्दा पनि आवश्यकता हो ।’ उक्त तस्विर उनले पोखरामा साथीहरुसँग खिचाएकी हुन् । तस्विरमा उनीहरु बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन् । प्रियंका भने कालो बिकिनीमा छिन् ।

Loading...

LEAVE A REPLY