एक पैसा पनि कर नछोड्न अर्थमन्त्रीको ठाडो निर्देशन


अर्थमन्त्री डा. युवराज खतिवडाले कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछाड्ने बताएका छन् ।

शुक्रबार आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन mआन्तरिक राजसव विभागलाई निर्देशन पनि दिएका छन् ।

उनले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश पनि व्यक्त गरेका छन् । कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

Loading...

LEAVE A REPLY