एक वर्ष लम्बियो अवतार २ को रिलिज डेट

धेरै चर्चामा रहको र सबैले प्रतीक्षा गरेको जेम्स क्यामरुनद्वारा निर्देशित चलचित्र अवतार २ को रिलिज डेट सरेको छ । सन् २०२० को डिसेम्बरमा रिलिज हुने भनिएको चलचित्र सन् २०२१ को डिसेम्बरमा सरेको हो।

यस्तै अवतार ३ सन् २०२३ को डिसेम्बर, अवतार ४ सन् २०२५ को डिसेम्बरमा र अवतार ५ सन् २०२७ को डिसेम्बरमा रिलिज हुने आशा गरिएको छ । एजेन्‍सी

Loading...

LEAVE A REPLY