यी हुन २०७६ सालका सम्पूर्ण सार्वजानिक विदाहरु

Sharing is caring!


सरकारले आगामी आर्थिक वर्षमा १२ दिन कम सरकारी विदा दिनेगरी सरकारी विदाको कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारलाई बैठकबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले २०७५ सालमा सरकारी विदा कटौती गर्ने निर्णय भएको बताउनुभयो । यसअघि दिंदैआएको सरकारी विदाभन्दा १२ दिनको सरकारी विदा कटौती गर्ने निर्णय भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा सरकारले कुल ८९ दिन सरकारी विदा दिने निर्णय गरेको छ ।

Sharing is caring!

LEAVE A REPLY