कहाँ कहाँ खुल्यो जागिर ? को को भएर बढूवा ? (हेर्नुहोस विज्ञापनसहित)

शुक्रवार शहिद धर्मभक्त राष्टिय प्रत्यारोहण केन्द्रमा स्थायी दरबन्दीका लागि दरखास्त आह्वान गरिएको छ । प्राविधिक र अप्राविधिक गरी ठुलो संख्यामा यहाँ दरखास्त आह्वान गरिएका छ । त्यसैगरी त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्यान संस्थान महारजगञ्जले करारमा दरखास्त आह्वान गरेको छ ।
नेपाल न्याय सेवा, न्याय समुह तृतिय श्रेणीका कर्मचारीहरुको बढुवा गरिएको छ ।

LEAVE A REPLY