विश्व किर्तिमान बनाउनका लागि मानिसहरु अनौठो अनौठो काम गर्छन् । यस्तै काम एक व्यक्तिले गरेका छन् ।
क्रिस निकोलसन नामका एक व्यक्तिले १ मिनेटमा २० जना महिलाको ब्रा (थुनचोली) उतारेको रेकर्ड राखेका छन् ।
जोना फाल्कन नामक एक पुरुषले आफ्नो लिंग १३ दशमलव ५ इन्च नपाएर विश्व रेकर्ड कायम गरेका छन् । उनको रेकर्ड कसैले तोड्न सकेका छैनन् ।
हॉर्स्ट शल्ट्ज़ नामका एक पुरुषले सबैभन्दा परसम्म स्खलनको रेकर्ड राखेका छन् । उनको लिंगले स्खलन हुन्दा बृयले १८ फिट ९ इन्छ परसम्म पिचकारी हानेको थियो ।
वयस्क फिल्म अभिनेत्री लिसा स्पार्क्सक्सले एकै दिनमा ९१९ पुरुषसँग शारिरीक सम्बन्ध राखेर सबैभन्दा धेरै जनासँग एकसाथ शारिरीक सम्बन्ध राख्न सक्ने महिलाको रकेर्ड बनाइन् ।
मसानोबु सातो नामका एक व्यक्तिले सबैभन्दा लामो समयसम्म हस्तमैथुन गर्न सक्ने पुरुषको रेकर्ड राखेका छन् । उनले ९ घण्टा ५८ मिनेटसम्म लगातार आफ्नो लिंगलाई घर्षण गराएर मैथुन गराएका थिए । यो रेकर्डपनि ब्रेक भएको छै ।
यी व्यक्तिको नाममा छ दुनियाँकै सबैभन्दा छोटो लिंग । उनको लिंग ०.३९ इन्च अर्थात ०.०९ सेमी रहेको छ । उनले नाम खुलाउन दिएका छैनन् ।
सबैभन्दा छिटो स्खलनको रेकर्डपनि बनेको छ । यो रेकर्ड एक व्यक्ति ४२.७ मीली प्रति घण्टामा स्खलन भएका थिए । उनलेपनि नाम खुलाउन चाहेका छैनन् ।
रूसी जिमनास्ट तात्याना कोझेविनोवाले सबैभन्दा बलियो योनीको रेकर्ड राखेकी छिन् । उनले ३१ एलबीएस वजन राखेर सबैभन्दा मजबूद योनीको रेकर्ड राखेकी छिन् ।
संसारकै सवै भन्दा लामो लिंग जोनाह फाल्कन नाम गरेका व्यक्तिको छ। उनको लिंगको लम्वाइ १३.५ इन्च रहेको छ।
स्कटल्याण्डकी अन्ना स्वानले यौनी(भजिना) सवै भन्दा ठुलो मानिन्छ । उनको यौनी १९ लामो रहेको थियो।
रसियाकी भेलेन्टाइना वास्सेलिवाले ६९ जना बच्चा बच्ची जन्माएर किर्तिमान कायम गरेकी छिन् ।
होस्ट स्कल्टजले विर्यलाई १८ फिर पर फालेर किर्तिमान कायम गरेका छन्
ताइवानको राजधानी ताइपेइमा वाइ चियुले ८० वर्षको उमेर सम्म वेश्यावृति गरेकी छिन्। उनि अझै सक्रिय छिन्।
४२ वर्षकी तातियाता कोजेवनिकोवा संसारकै सवै भन्दा बलियो यौनी (भजिना) भएकी महिला हुन। उनले यौनीकै बलमा १४ किलोग्रामको वस्तु उलालेर संसारलाई अचम्मित पारेकी थिइन् ।
भारतका रामजीत राघव ९६ वर्षको उमेर पिता भनेर दुनियाँलाई चकित पारेका थिए। हालसम्म उनि सेक्सका हिसावले सक्रिय छन्।