८ औं राष्ट्रिय खेलकुदमा कसले कति पदक पाए

बाकेंको नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हाल सम्ममा नेपाली सेना नै अग्र स्थानमा देखिएको छ । भने दोश्रोमा एपिएफ र तेश्रोमा नेपाल प्रहरीले स्थान कायम गरेका छन् । यस्तै प्रदेश ५ भने कमजोर प्रदर्शन गरिरहदा ८ औं स्थानमा रहेको छ ।

Loading...

LEAVE A REPLY