सालको पात भन्दा छिटो भाइरल भयो बिष्णु माझीले गाएको नया गीत!१२ घण्टा बित्न नपाउदै हेरियो यति धेरै

डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् ।

नेपाली लोक संगीतकि चल्चित गायिका बिष्णु माझी र अर्का होनहार लोक गायक बद्री पंगेनीको सुमधुर आवाजमा लोकप्रिय संचारकर्मी तथा गायक शम्भु कुँवरको रमाइलो लोकदोहोरी गीत “मान्छे फकाएर आफ्नो हुदैन” बजारमा आएको छ।गीत् बजारमा आउनु अगाडीनै लाखौ दर्शकले खोजि गरिरहेका छन।गीतमा काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन देख्न सकिन्छ भने भिडियोलाइ शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।

गीतले बजार आउनु अगाबै आफ्नो छुट्टै छाप राखिसकेको छ।चलचित्रका म्युजिक भिडियो छायांकन गरेर चर्चामा रहेका उत्सब दाहालको छायांकन र चर्चित सम्पादक दिपक बिष्टको सम्पादनमा रहेको छ।लोकप्रिय गायक तथा एरेन्जर बिनोद बाजुरालीको लय तथा शब्द रहेको उक्त गीतमा नेपाली चलचित्रका सुपरहिट नायक दिलिप रायमाझी र अर्की लोकप्रिय नायिका अलिशा शर्माको अभिनय रहेको छ।भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here