विभिन्न क्षेत्रमा प्रथम नेपाली माहिलाहरू

President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President's Office

Sharing is caring!

१) पाइलट – रक्षा राणा

२) गीतकार – कोइली देवी

३) साहित्य – दुर्गादेवी आदी

४) चित्रकार – उर्मिला उपाधयाय र सुश्री प्रमिला गिरी

५) सम्पादक – कु. कामाक्ष बस्नेत र कु. साधना प्रधान

६) टाइपिष्ट – ज्ञानु सिहं

७) डाक्टर – राजबाई राणा

८) डाक्टर(मुस्लिम) – रोशन आरा खाँ

९) रिक्सा चालक – सानोदेवी कुनुइन

१०) साहित्य विद्यावारिधि – डा) वानिरा गिरी

११) एम. ए. – सिद्धि शाह जयकला देवी

१२) रेडियो गायिका – रानुदेवी अधिकारी

१३) सिनेमा अभिनेत्री – भुवन थापा

१४) प्रहरीमा भर्ना – सरस्वती उपाध्याय

१५) पि. एच. डि गर्ने – प्रभा बस्नेत

१६) त्रि. बि. बि. वाट पि. एच. डि गर्ने – विनु लोहनी

१७) त्रि. बि..बि.को कुलपति – श्री ५ कान्ती राज्य लक्ष्मी शाह

१८) राजनीतिमा एम. ए. – न्यायपाल राज्य लक्ष्मी शाह

१९) एम वि ए प्रथम श्रेणी उत्तीर्ण – राधा बराल(फिलिपिन्स)

२०) मदन पूरस्कार पाउने – पारिजात

२१) इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने – नारायणदेवी प्रधान

२२) महेन्द्र बिद्याभुषण पाउने – साबित्री सिंह

२३) गोरखापत्रमा छापिएको तस्वीर – सुर्यमति श्रेष्ठ

२४) चलचित्रमा सङ्गीत दिने – शान्ति ढकाल

२५) सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने – सुश्री कमला क्षेत्री

२६) शिक्षाशास्त्रमा पि एच डि गर्ने – डा. लीलादेवी के सी

२७) एम एस्सी गर्ने – बिजया उपाध्याय

२८) राजदुत – विन्देश्वरी शाह

२९) शिक्षिका – चन्द्रकान्ता मल्ल

३०) नर्स – रूपकुमारी गुरुङ

३१) प्रधान पञ्च – सान्ता पोख्रेल

३२) एम पि ए गर्ने – रिता थापा

३३) मन्त्री – द्वरिकादेवी ठकुरानी

३४) ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ – डा. कान्ति गिरी

३५) लाईव्रेरियन – शान्ति मिश्र

३६) त्यो क्वान दोमा ब्ल्याकबेल्ट – सुश्री सुधासेन बलि

३७) प्रथम सगरमाथा पुग्ने – पासाङ ल्हामु शेर्पा

३८) राष्ट्रपति – विद्यादेवी भण्डारी

३९) सभामुख – ओनसरी घर्तिमगर

४०) नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश – सुशीला कार्की

नोटः केहींमा २ वटा नाम छन् । ती निश्चित नभएका हरू हुन्।

Sharing is caring!

LEAVE A REPLY