लोक सेवाको लागि धेरै महत्वपूर्ण प्रश्न उत्तर

0
311


१) नेपाली नाट्य जगतका शेक्सपियर भनेर बालकृष्ण समलाई चिनिन्छ ।
२) साझा पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महिला बानिरा गिरी हुन् ।
३) सबभन्दा लामो समयसम्म पदीय जिम्मेवारी बहन गर्ने सभामुख तारानाथ रानाभाट हुन् ।

४) संयुक्त राष्टसंघको पहिलो महासभाको प्रथमअध्यक्ष पाल हेरिस पार्क थिए ।

५) सबैधर्मका मानिसलाई खुल्ला रहने लोटस मन्दिर भारतमा पर्दछ ।
६) पूर्वको मोती भनेर माल्दिभ्सलाई चिनिन्छ ।

७) सार्कको पहिलो शिखर सम्मेलनको चिन्ह सातवटा हरियो पात भएको रुख रहेको थियो ।
८) प्रथम राष्टिय खेलकुदको प्रतीक चिन्ह डाँफे रहेको थियो ।

९) वि.सं २०१५ सालको संसदमा विपक्षी दलका नेता भरतशमशेर थिए ।

१०ं युरोपको डरलाग्दो सपना भनेर चिनिने व्यक्तित्व नेपोलियन हुन् ।

११) नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ? गोपाल (नासु २०६९)
१२) कसको हत्याको कारण कोतपर्ब भएको थियो ? गगनसिंह (खरिदार २०६८)


१३) नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? २००८ माघ २१ (खरिदार २०६९)


१४) नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? २०३७ बैशाख २० ( नासु २०७१)
१५) नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? सेन्सस गोश्वारा (नासु २०७०)

LEAVE A REPLY