यौन सम्पर्क गर्दा युवत्तीको योनी-स्तन चलाउँनु पर्छ कि पर्दैन ! [१८+ ले हेर्नुहोला्]

0
2291

यौन जीवनमा सन्तुष्टि अत्यन्तै महत्वपुर्ण हुन्छ । महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको निप्पल पनि त्यस भन्दा कम हुँदैन भन्ने, यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हुनुपर्छ । तर स्तनको स्पर्शले महिलाहरुलाई किन यौन आनन्द प्राप्त हुन्छ भन्ने कुरा वैज्ञानिकहरुले अनुसन्धानबाट पत्ता लगाएका छन् ।

अमेरिकाको एक विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो । योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ। अर्थात स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्ने उनिहरुको दाबि रहेको छ । यस्तै पुरुषहरुको अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, अर्थात हातले हलचल गराउनाले पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सकिने अध्ययनकर्ताहरुले बताएका छन् । एजेन्सी

नेपाली सन्नी लियोनी, बाहिरीयो सबैको होस उँडाउने यस्तो २५ सेक्सी तस्विर

झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् ।

जुन चलचित्रको निक्कै सफलपनि भयो । भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनका अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण चर्चामा हुन्छिन् । उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका थिए ।

‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको थियो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् ।

ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । त्यसपछि त उनी नेपाली मिडियामा भाइरल बनिन् । अदितीका केही तस्बिर अहिलेपनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् ।अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।

इस्टाग्राममा अदितीका पनि लाखौँ फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् ।

सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने जमेर अभिनय गरेकी छिन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी थिइन् ।

भारतीय समचारले पोर्न स्टार सनी लियोनी संग तुलना गर्दै गर्दा कतै उनी पनि सनिकै पथमा त छैनन् भन्ने प्रश्न समेत खडा गरेको छ । खास कुरा आउने समयले बताउला । तर उनी नेपाली चलचित्र क्षेत्रमा निक्कै सफल नायिकाको रुपमा स्थापित भइसकेकी छिन् । हेरौ केही अवतार

हाम्रो इकोनोमी रहेको छ ।

LEAVE A REPLY