नेपाल बैंक लिमिटेड लिखित परीक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना

Sharing is caring!

नेपाल बैंकको उद्घाटन राजा त्रिभुवनबाट वि.सं. १९९४ कार्तिक ३० गतेका दिन भएको थियो । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको शुरुवात भएको थियो । यो बैंक स्थापना हुनु भन्दा पहिले सम्म सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो।

नेपाल बैंक लिमिटेडका लागि विभिन्न विज्ञापन, तह एवं पदका लागि लोक सेवा आयोगले लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको लागि अन्तर्वार्ताको तालिका पनि सार्वजनिक गरीएको छ ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरु र अन्तर्वार्ताको समय तालिका बैंकले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY