चर्चित टेलिश्रृंखला क्या जमाना आ किन आएन यो पटक ? यस्तो छ कारण

Sharing is caring!


निरन्तर रुपमा हास्य टेलिश्रृंखला क्या जमाना आ ले एक पछाडि अर्को छलाङ मार्दै आएको छ ।

यसरी निरन्तरता दिदाँ दिदै पनि यो साता भने मौसममा आएको परिवर्तन अर्थात अत्याधिक हावाहुरीको साथै पानीको कारणले सुटीङ नै गर्न सकेको छैन ।

स्वर्णीम क्रियसनले प्रस्तुत गर्दै आएको क्या जमाना आ टेलिश्रृंखलाको सह निर्माताका रुपमा गोबिन्द प्रसाद खतिवडा, निर्माता राम प्रसाद पुडासैनी (नवराज) , कालकारहरुमा सिपी पुडासैनी, मुना नेपालहरुका साथै सानु बोगटी, गोविन्द प्रसाद खतिवडा, कालुराम थापा, दिपु खड्का, सीताराम दाहाल, सुरेश नेपाली, अनिता बस्नेत, शिवराज बस्नेत, रामकृष्ण परियार, भीम खनाल, चम्पक कुंवर अनिशं , राजु कट्टेल,मुकुन्द आचार्य, गीता थापा, सरोज कुँवर, प्रेम कुमार खड्का, बलराम श्रेष्ठ, बासुदेश खनाल, सुरेश थापा र अनिला दंगाललगायत सम्पूर्ण कलाकारहरु यसरी नयाँ भाग निकाल्न नपाएकोमा सम्पूर्ण दर्शकप्रती माफी माग्दै आगामी सातादेखी निरन्तरता दिने बाचा गरेको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY