किन पुगे चौकी धतुरे हेर्नुहोस भिडियो सहित

0
258


हास्य टेलिश्रृंखला क्या जमाना आ ले एक पछाडि अर्को छलाङ मार्दै छ । पछिल्ला सिरियलहरु निरन्तर युट्युवको ट्रेन्डिङ पर्न सफल “क्या जमाना आ ” युट्युब च्यानल भेरिफाई भएको छ ।
अघिल्ला श्रृखलाहरु युट्युवको ४० औं ट्रेन्डिङमा परेकोमा ५९ श्रृखलाले २२ औं नम्बरमा पर्न सफल रह्यो ।
युट्युवमा दर्शकहरुले अत्याधिक मन पराइरहेको क्या जमाना आ को ६० औं श्रृंखलासमेत अत्यन्त व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

स्वर्णीम क्रियसनले प्रस्तुत गर्दै आएको क्या जमाना आ झण्डै आधा घण्टा सम्म हेर्दा पेट मिचि मिचि हास्न सकिन्छ । कतिपय परिस्थितीमा समाजका यर्थाथपरक घटनालाई सरल ढंगले प्रस्तु गरिदै आएको यो श्रृंखला हेर्दा दर्शक भावुक पनि बन्ने गर्दछन् ।
त्यही कारण यो श्रृंखलाले हरेक भाग ३ लाखभन्दा बढीले युट्युवमा हेरेको देख्न सकिन्छ ।
श्रृंखलाको सह निर्माताका रुपमा गोबिन्द प्रसाद खतिवडा छन् भने निर्माता राम प्रसाद पुडासैनी (नवराज) हुन् ।
यस्का कालकारहरुमा सिपी पुडासैनी, मुना नेपालहरुका साथै सानु बोगटी,गोविन्द प्रसाद खतिवडा,कालुराम थापा,दिपु खड्का,सीताराम दाहाल,सुरेश नेपाली,अनिता बस्नेत,शिवराज बस्नेत,रामकृष्ण परियार,भीम खनाल,चम्पक कुंवर अनिशं , राजु कट्टेल,मुकुन्द आचार्य, गीता थापा,सरोज कुँवर,प्रेम कुमार खड्का,बलराम श्रेष्ठ,बासुदेश खनाल,सुरेश थापा र अनिला दंगाललाई कलाकारको रुपमा देख्न पाइन्छ ।

भिडियो सहित

LEAVE A REPLY