जागिरको खोजीमा हुनुहुन्छ ? कर्मचारी सञ्चयकोषमा खुल्यो जागिर (सूचनासहित)

0
137

तपाई रोजगारीको खोजीमा भौतारिरहनुभएको छ ? यदी उसो हो भने कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।

कोषको कार्यालय पुल्चोकले एक सूचना निकाल्दै बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो। बरिष्ठ प्रबन्धक,प्रवन्धक,उप प्रवन्धक,साहायक प्रवन्धक,साहायक गरी २४ जनाका लागि रोजगारी खुलेको छ । दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन :

LEAVE A REPLY