लोक सेवा तयारी भाग ७

१) चौधौ योजना अनुसार कृषि क्षेत्रको लक्ष्य कति रहेको छ ?
४.७० प्रतिशत
२) नेपालको राष्ट्रीय खेल कुन हो ?
भलिबल
३) साढे जुझाई कसको संम्झनामा चलाएको थियो ?
जय पृथ्विवहादुर सिंह
४) मा कुन ग्यास हुन्छ ?
ब्युटेन
५) विश्वमै पहिलो पटक नागरिकता प्राप्त गर्ने रोबर्ट सोफिया कहिले नेपालमा आइन ?
२०१८मार्च २१
६) समावेशी लोकतन्त्रका प्रतिपादक को हुन ?
टकिस फोटोपउलस
७) डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोलर मत प्राप्त गरेका थिए ?
३०४
८) तलका मध्ये व्रिक्स मा पर्ने राष्ट्र कुन हो ?
द.अफ्रिका
९) सोफियालाई कहिले साउदी सरकारले नागरिता दिएको हो ?
२०१७ अक्टुबर २५
१०) फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?
सेनेगल
Loading...

LEAVE A REPLY