लोक सेवा तयारी भाग ६

१) नेपालको सबैभन्दा ठुलो दरबार कुन हो ?
सिँहदरबार
२) कुन देशमा अखबार कपडामा छापिन्छ ?
स्पेन
३) दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो ?
इजिप्ट
४) बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो ?
जापान
५) केपि शर्मा ओलिले बिश्वासको मत प्राप्त कहिले गरेका थिए ?
वि.सं. २०७४ फागु २७ गते पक्षमा २०८ मत र विपक्षमा ६० मत प्राप्ते
६) प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली पदमुक्त कहिले भए ?
(२०७४ फाल्गुन ३० गते नयाँ प्रधान्यायाधिसमा दिपकराज जोशिको नियुक्ति बि स २०७४ चैत्र १
७) २० वर्ष पुराना सवारी साधनहरु चलाउन पुर्ण प्रतिबन्ध कहिले देखि लगाईयो ?
वि.सं. २०७४ चैत्र १ देखि
८) नेपालमा कति जना राणा प्रधानमन्त्री भएका थिए ?
९ जना
९) कसलाई के भनेर चिनिन्छ ? लोकसेवा पढ्नेले हेर्नु होला
स्कुलका पिता — पद्म शमशेर
सन्की राजा — श्री ५ सुरेन्द्र
जिउँदो सिंह — अमरसिंह थापा
कला बहादुर — माथवरसिंह थापा
अभागी राजा — जयप्रकाश मल्ल
सिमसिमे राजा — शिवसिंह मल्ल
जनताका कम्युनिष्ट — पुष्पलाल
बौलाहा युवराज — श्री ५ सुरेन्द्र
बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
नेपालका शुकरात — नयराज पन्त
दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
बूढा महाराज — भीम शमशेर
नेपालको शाहजहाँ — खड्ग शमशेर
धनकुटे राजा — देव शमशेर
शेरे धनुषा — हेमबहादुर मल्ल
नेपाल मण्डलेश्वर — यक्ष मल्ल
धोकेवाज नेता — डा. तुलसी गिरी
कोत पर्वकी आमा — राज्यलक्ष्मी
जनक — शिरध्वज
अवसरवादी नेता — विश्ववन्धु थापा
नाति जर्न्ेल — पशुपति शमशेर राणा
युगले मागेको नेता — जङ्गबहादुर राणा
अयोग्य राजा — श्री ५ राजेन्द्र
न्याय गर्ने राजा — राम शाह
राजाका पञ्च — कीर्तिनिधि विष्ट
नेपालेश्वर — श्रीनिवास मल्ल
कलहा भिमानी — अंशुवर्मा
नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
शिक्षाको दधीचि —शंकरदेव पन्त
फिस्टे महाराज — चन्द्र शमशेर
रुन्चे महाराज — पद्म शमशेर
नानी युवराज — सुरेन्द्र
शान्तिश्री — प्रचण्डदेव
जिउँदो सहिद — टंकप्रसाद आचार्य
पञ्चको शाह — शरदचन्द्र शाह
राजनीतिज्ञ राजा — महेन्द्र
संकटको पञ्च — सूर्यबहादुर थापा
माहिला मिनिष्टर —बमबहादुर राणा
हरिततारा — भृकुटी
राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
खलङ्गाको नायक — बलभद्र कुँवार
खरदार बा — कृष्णप्रसाद कोइराला
सान्दाजु — वि।पि कोइराला
लौह पुरुष — गणेशमान सिंह
सर्वोच्च नेता — गणेशमान सिंह
एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
राष्ट्रपिता — त्रिभुवन
पञ्चायतको मलामी — मरिचमान सिंह
स्वामी महाराज — रणबहादुर शाह
स्वामी अभयानन्द — रणवीरसिंह थापा
राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
विमान पण्डित — अच्यूतानन्द
Loading...

LEAVE A REPLY