लोक सेवा खरिदारको विज्ञापन (हेर्नुस् सूचीसहित)

Sharing is caring!

लोक सेवा आयोग केन्द्रीय कार्यलय अनामनगरले राजपत्र अनंकित द्धितीय श्रेणी (अप्राविधिक) खरिदार पदको विज्ञापन गरेको छ । जुन आजको गोरखापत्र दैनिकले पेज नं. ११ मा छापेको छ । आयोगले निजामती सेवाका न्याय, लेखापरीक्षण तथा व्यवस्थापिका संसद सेवाका लागि विज्ञापन गरेको हो ।
हेर्नुस् सूचीसहित

Sharing is caring!

LEAVE A REPLY