लोकसेवाको लागी धेरै महत्वपूर्ण प्रश्नउत्तर

१) नेपालमा कर्मचारी प्रशासनमावृत्ति विकासको स्थापना कहिलेदेखि भयो ?
– वि.सं.२०२७
२) नेपालमा पहिलो पटक प्रस्तुत भएकोबजेटमा कुल खर्चको अनुमान कति थियो ?
–रु. ५.२५ करोड
३) कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको हो ?
–वि.सं २०१९
४) संयुक्त राष्ट्र संघको महासभामा सबै भन्दा बढि बोल्ने क्युवाका फिडेल क्यास्ट्रो हुन् भने सबै भन्दा कम बोल्ने को हुन् ?
–दावा छिरिङ (भुटान)
५) नेपालको वर्तमान राष्ट्रियगीतका संगितकार को हुन् ?
– अम्बर गुरुङ्
६) २०७२ बैशाख १२ गते कति रेक्टर स्केलको भुकम्प गएको थियो ?
– ७.६
७) नेपालको इतिहासको पहिलो पार्टि कुन हो ?
– नेपाल प्रजा परिसद्
८) सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका को हुन् ?
— पारिजात
९) चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात कहिले भएको हो ?
— फेब्रुअरी २००४
१०) सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?
— ब्राजिल ५ पटक

LEAVE A REPLY