लोक सेवा तयारीः प्रश्न उत्तर

१) जीवनभर नसुतिकन काम गरिरहने किराको नाम के हो ?
कमिला
२) रामको मासिक आय ७५,००० छ बार्षिक ५,००,००० आयमा आयकर लाग्दैन भने १५ प्रतिशतका दरले कति आयकर तिर्नुपर्ला ?
६०,०००
३) शरीरमा रगत बिना नै श्वास(प्रश्वास गर्ने जीव कुन हो ?
हाइड्रा
४) मध्येरातमा सुर्य उदाउने देश भनेर कुन देशलाइ चिनिन्छ ?
नर्वे
५) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ?
वि.सं.२०६६ मंसीर १
६) रोमका पूजारी २६९ एडीमा आफ्नी प्रेमीकाका लागि शहिद भएको सम्झनामाप्रत्येक वर्ष फेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे (फिनल्याण्ड रइष्टोनियामा फ्रेण्डस् डे)का रुपमा मनाइने गरिन्छ ?
फेब्रवरी १४
७) नेपाल चलचित्र कलाकार सङ्घ राष्ट्रिय पुरस्कार– २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
८) श्रीलंकामा २५ वर्ष लामो गृहयुद्ध कहिले समाप्त भयो ?
सन् २००९ मई १७
९) नारायणहिटी दरवारमा कहिले गणतान्त्रीक नेपालको झन्डा औपचारीक रुपमा फहराईएको थियो ?
वि.स.२०६५ असार १
१०)सन् २०१० मा दक्षिण अफ्रिकामा हुन गई रहेको विश्वकप फुडवल प्रतियोगीता कतिऔँ हो ?
१९ औँ
Loading...

LEAVE A REPLY