सिम्रिकको हेलिकप्टरबाट शिपुरीदेखि गोसाइँकुण्ड यात्रा

महाशिवरात्री सप्ताहको अवसर पारेर सिम्रिक एयर प्रालिले अब आफ्ना हेलिकप्टर गोसाइँकुण्ड पठाउने भएको छ। सिम्रिक एयर प्रालि कम्पनीले आइबारदेखि काठमाडौँको शिवपुरी डाँडादेखि धार्मिकस्थल रसुवाको गोसाइँकुण्डसम्म सेवा सुरु गरेको हो।
दर्शन गरौं अब गोसाइँकुण्डमा सिम्रिक एयरको साथमा भन्ने नारासहित कम्पनीले हेलिकप्टरबाट धार्मिक तीर्थस्थलसम्म यात्रु लैजान थालेको हो । शिवपुरीदेखि हेलिकप्टरमार्फत गोसाइँकुण्डस्मम आउन जान कम्पनीले प्रतिव्यक्ति २० हजार रुपैयाँ भाडा लाग्ने जनाएको छ।
शिवपुरी डाँडासम्म दुईतर्फी निःशुल्क गाडी र खानाको व्यवस्था गरिएको जनाएको छ।
Loading...

LEAVE A REPLY