पैसा कसले बनायो ?

Sharing is caring!

हेमन्त रानाको गीत ‘साईंली’ लोकप्रिय भएपछि सोही टाइटलमा चलचित्र सार्वजनीक गरिएको छ ।
जुन ट्रेलरमा लभ, रोमान्स र द्वन्द्व समेटिएको छ । साईंली चलचित्रमा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, केनिपा सिंहलाई ट्रेलरमा फोकस गरिएको छ ।
चैत १५ गते रिलिज हुने चलचित्र ‘साईंली’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
हेमन्त रानाको गीत ‘साईंली’ लोकप्रिय भएपछि सोही टाइटलमा चलचित्र निर्माणको घोषणा गरिएको थियो । छोटो समयमा युट्युबमा सबैभन्दा धेरै भ्युज पाउने गीत हो साईंली ।

 

Sharing is caring!

LEAVE A REPLY