राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठकमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल केन्द्र मातहत राख्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेको हो।
यसरी कांग्रेसका सांसदहरुले बैठकमा उभिएर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here