रबिन्द्र मिश्र भन्छन् शिक्षा र स्वास्थ्यमा ब्यापारीकरणको शुरुवात गर्ने काँग्रेसनै हो

रबिन्द्र मिश्र भन्छन् शिक्षा र स्वास्थ्यमा ब्यापारीकरणको शुरुवात गर्ने काँग्रेसनै हो
आज राष्ट्रिय सभागृहमा आयोजित “विवेकशील साझा : अबको यात्रा कस्तो र कसरी भन्ने कार्यक्रममा बोल्दै बिबेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले शिक्षा र स्वास्थ्यमा ब्यापारीकरणको शुरुवात नेपाली काँग्रेसले गरेको बताएका छन् ।
मिश्रले उदारीकरणको नाममा ०४६ , ४७ सालपछि मनपरी शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा ब्यापारीकरण गर्ने कांग्रेसनै भएको उनले बताए ।
०४६ , ४७ सालपछि लिएको उदारीकरण नीति गलत थियो र त्यसको परिणाम आज देशले भोग्दै छ नेपाली कांग्रेसले नेपाली जनतासामु क्षमा नमागेसम्म बिरोध गर्नुको तुक नभएको समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here