बैंक खाताबाटै यसरी पो चोरिदो रहेछ पैसा

बैंकमा पैसा राखेको छु भनेर ढुक्क नहुनुहोस किनकि बैंकका कर्मचारीबाट नै जोगिनुपर्ने अवस्था आएको छ आजकाल ।प्रविधिले सुविधा त दिएको नै छ साथै प्रविधिको कारणले धेरै व्यक्तिहरुलाई दुविधामा पनि पारेको छ । बैंकका कर्मचारीको मिलेमतोमा नै पासवर्ड लिक गरेर एउटा व्यक्तिको खातामा रहेको पैसा अर्को व्यक्तिको एकाउण्टमा टान्सफर्मर हुने गरेको घटना बढ्दै गएको पाइएको छ । बैंकले नै लगाएको सिसिटिभी क्यामेराका माध्यमबाट पासवर्ड लिक गरेका छन् ।
ह्याकहरुले भारतको रायपुरको एक बैंकबाट फरक फरक २६ खातामा रकम टान्सर्फर गरेको पाइएको छ ।
रायपुरको कमर्सियलको अपरेटिभबाट २.४७ करोड रकम ह्याक गरी पश्चिम बंगाल, आन्ध्रप्रदेश, उत्तरप्रदेशलगायतका आधार दर्जन राज्यमा ट्रान्सर्फर गराएको पाइएको छ ।
बैंकका कर्मचारी वा सिसिटिभी जडान भएका स्थानबाट बैंकका ग्राहकको पासवर्ड चोरी भएको पाइएको छ ।
बैंक बन्द हुने समयमा नै त्यस्तो आर्थिक अपराध गरिएको छ । किनकी विदाको अघिल्लो दिन साँझ गरिने त्यस्तो अपराध खातावालाले बैंक खुल्ने दिन मात्रै थाहा पाउने छन् । कर्मचारी र ह्याकरको बीचमा समेत कुनै न कुनै प्रकारको सम्बन्ध रहने गरेको अनुसन्धानबाट खुलेको छ ।
एटिएममा 
सिमितसतर्फ पनि ह्याकरहरुले ध्यान दिएको देखिन्छ । मात्रै पैसा निकाल्न सकिन्छ । त्यसकारण धेरै बैंकका धेरै खातामा पैसा पठाउँदा सजिलै रुपमा ह्याक गरिएको रकम निकाल्न सकिन्छ । त्य
यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले प्रयोग गरेको इन्टरनेट सुरक्षा पनि कमजोर रहेको पाइएको छ । त्यसको फाइदा ह्याकहरुले उठाएका छन् । यस्तै बैंकले नयाँ खाता खोल्दा वा खाता सञ्चालनमा ल्याउँदा दिने पासवर्ड तथा गोग्य सूचना समेत बैंकबाट नै लिक हुने गरेको पाइएको छ ।
यस्तै प्रयो भएका सफ्टवेयरको समेत कुनै अपडेट नभएको पाइएको छ । सुरक्षा कोडिङमा समेत समस्यामा रहेको छ । जसका कारण सजिलैसँग भाइरस समेत पठाउन सकिने खाता ह्याक गर्न सकिने अवस्था रहेको छ । भाइरस पठाएर पनि सजिलै बैंक खातामा कस्को के कति मात्रामा रहेको छ, त्यसलाई कसरी अर्को खातामा पठाउन सकिन्छ भन्ने पनि पत्ता लाग्न जान्छ । ह्याकरले बैंकको प्रणालीलाई चुनौती दिँदै क्रयाक गर्ने सफ्टवेयरको प्रयोग गर्ने गरेको पाइएको छ ।
यो सजिलो विषय पक्कै होइन तर ह्याकहरुले सजिलै बैकको प्रणाली नै समस्यामा पारेर ह्याक गर्ने, भाइरस आक्रामण गराउने प्रवृत्ति बढ्दै गएको छ । तर बैंकिङ सुरक्षाका लागि प्रयोग भएका सुरक्षा प्रणालीमा नै समस्या त छैन भन्ने सन्देह समेत पैदा भएको छ ।
खाता ह्याक गर्नका लागि आइपि एड्रेस तथा पासवर्ड नै प्रमुख विषय हो । दुवै जानकारी भएपनि ह्याकरले पैसा सजिलै निकाल्न सक्छ । यस्तै ह्याकहले बैंकका कर्मचारीलाई फोन गरेर प्रलोभन देखाई पासवर्ड समेत हात पार्ने गरेको पाइएको छ । ह्याकरले लगातार बैंकको वेभसाइटमा नजर राख्ने र कुनै न कुनै सूचना संयन्त्र राख्ने गरेको समेत पाइएको छ । त्यसमा भाइरसको कुनै न कुनै रेट टुल्स समेत राख्ने गरेको पाइएको छ ।
के नेपालमा बैंक तथा वित्तीय संस्थाको वेभसाइट मजबूत छ त रु प्रश्न उठ्ने गरेको छ । नेपालको बैंक तथा वित्तीय संस्थाको बेवसाइटमा समेत ह्याकहरुको आँखा पर्ने गरेको छ । केही समय पहिले एनआइसी एशिया बैंकबाट समेत पैसा निकालिएको थियो 

 

Loading...

LEAVE A REPLY