प्रेम गीत–३ मा प्रदीप खड्काको बुबा बन्दै राजेश हमाल

0
39
प्रेम गीत र प्रेम गीत २ धेरै नै लोकप्रिय भएपछि अब प्रेम गीत ३ पनि चाँडै आउँदै छ । जसमा नेपाली फिल्मका महानायक राजेश हमाललाई पनि प्रदीप खड्काको बुबाको रोलमा देख्न पाईने भएको छ । यो फिल्मको लागि अभिनेता प्रदीप खड्का फाइनल भइसकेका छन्, भने अर्को अभिनेता हमालसँग निर्माण पक्षले कुरा गरिरहेको छ । यो फिल्मको लागि मुख्य अभिनेत्री पनि फाइनल गरिएको छैन ।
निर्माण पक्षका अनुसार यो फिल्ममा पनि नयाँ अनुहारको खोजी भइरहेको छ । यो फिल्मलाई छेतन गुरुङले निर्देशन गर्ने भएका छन् ।

LEAVE A REPLY